आज प्रतिनिधि सभा बैठक बस्दै (कार्यसूचीसहित) « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

आज प्रतिनिधि सभा बैठक बस्दै (कार्यसूचीसहित)


५ भाद्र २०७९, आइतबार


विकास र समृद्धि

काठमाडौँ । आज संघीय संसद् प्रतिनिधि सभाको बैठक बस्दै छ ।

बिहान ११ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

‘न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ।व। २०७७र०७८’ पेस हुने कार्यसूची रहेको छ ।

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस