प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


३० भाद्र २०७९, बिहिबार


विकास र समृद्धि

काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने छ ।

आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७र०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आजै राष्ट्रिय सभाको बैठक पनि बस्ने भएको छ । अपराह्न ३ बजे बस्ने बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस