पशुपति शमशेरले लिए सांसदको शपथ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

पशुपति शमशेरले लिए सांसदको शपथ


६ पुस २०७९, बुधबार


काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति शमशेर जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएकी छन्।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार दिउँसो राणाले शपथ लिएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस