अर्थमन्त्रीलाई स्वर्णिमको प्रश्न-राजश्व सङ्कलन र खर्चबीचको त्यत्रो खाडल कसरी पूरा गर्ने ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले अर्थतन्त्र सङ्कटमा परेका बेला बजेटमा आर्थिक वृद्धि र स्थिरताको कुरा गर्न नसुहाउने बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा आगामी बजेटका सिद्धान्त तथा...