उपनिर्वाचनको लागि भोलिदेखि आचारसंहिता लागु हुने « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

उपनिर्वाचनको लागि भोलिदेखि आचारसंहिता लागु हुने


२३ चैत्र २०७९, बिहिबार


काठमाडौँ । प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको लागि आचारसंहिता लागु हुने भएको छ।

उक्त आचारसंहिता बिहीबारदेखि लागु हुने निर्वाचन आयोगले जनाएको छ । आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागु हुने उनले बताए।

वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ।

Tags :
प्रतिक्रिया दिनुहोस