सत्यनिरुपण सम्बन्धी विधेयक समितिमा पठाउन स्वीकृत  « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

सत्यनिरुपण सम्बन्धी विधेयक समितिमा पठाउन स्वीकृत 


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई संसदीय समितिमा पठाइएको छ । 

आजको प्रतिनिधि सभा बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विधेयक सम्बन्धित समितिमा पठाउने प्रस्ताव राखेका थिए ।

बैठकले विधेयक समितिमा पठाउन स्वीकृति दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस