भूकम्पका घाइतेहरुलाई उपयुक्त अस्पतालमा रिफर गर्न मन्त्री ज्वालाको निर्देशन
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भूकम्पमा परी घाइते भएकाहरुको अवस्था अझै गम्भीर रहेको बताएका छन् । चार दिनदेखि भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम र सल्यानमा रहेका मन्त्री...