यस्ता छन् प्रधानमन्त्रीको चीन भ्रमणका मुख्य एजेण्डा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असोजको पहिलो साता चीन भ्रमणमा जाँदैछन् । न्यूयोर्कमा हुन लागेको राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री ‘प्रचण्ड’ असोज ५ गते चीन जाने कार्यक्रम छ ।...