प्रधानमन्त्री ‘प्रचण्ड’सँग अमेरिकाका सांसदले गरे भेटवार्ता « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’सँग अमेरिकाका सांसदले गरे भेटवार्ता


१५ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकाका सांसद क्रिस भ्यान होलेनले भेटवार्ता गरेका छन् ।

उनीहरुबीच शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भेटमा नेपाल-अमेरिकाबीचको आपसी सहयोग र सद्भावको विषय छलफल भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस