सबैले सम्मान गर्ने गरी निजामती कर्मचारी ऐन अघि बढाइने छ, संविधान मिच्ने सरकार हटाइनुपर्यो : अध्यक्ष प्रचण्ड
काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समितिबाट पारित भई प्रधानमन्त्रीको टेबुलमा थन्क्याएर राखिएको निजामती कर्मचारी ऐन सबैले सम्मान गर्ने खालको परिस्थिति सिर्जना गरी अघि बढाइने बताएका छन् । शनिवार...