खनाललाई भेटेर अध्यक्ष प्रचण्डले गरे स्वास्थ्य लाभको कामना
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकीकृत समाजवादी का वरिष्ठ नेता झलनाथ खनाललाई भेटेर स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । अध्यक्ष प्रचण्डले आज (बुधबार) बिहान डल्लुस्थित खनाल निवासमा पुगेर...