प्रचण्डको उम्मेदवारी दर्ताका लागि बाबुराम पनि गोरखा जाने
काठमाडौँ । निर्वाचन आयोगले भोलि देशभर प्रत्यक्ष तर्फको उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने भएको छ । टिकट पाएका नेताहरू उम्मेदवारी दर्ताको लागि जिल्लातर्फ लागेका छन् । उम्मेदवारी दर्ताको लागि माओवादी...