अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म त्रिभुवन विश्वविद्यालयका सबै तहका परीक्षा स्थगित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले आगामी वैशाख र जेठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। बिहीबार भएको समितिको बैठकले कोरोना भाइरस(कोभिड-१९)को कारणले परीक्षा नियन्त्रण...