एमबीबीएसको परीक्षा तीन साता पछि सर्‍‍यो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एमबीबीएसको परीक्षा तीन साता पछि सर्‍‍यो


१४ चैत्र २०७५, बिहिबार


पोखरा । पोखराको गण्डकी मेडिकल कलेजमा एमबीबीएसको सन् २०१६ को ब्याचका विद्यार्थीको परीक्षा सरेको छ । चैत २१ देखि हुने भनिएको परीक्षा तीन साता पछि सरेको हो ।

परीक्षाको मिति आगामी बैशाख ८ देखि तय भएको कलेजले जनाएको छ । असहज परिस्थितीलाई ध्यानमा राखेर त्रिविले परीक्षा सारेको हो । अब चैत २६ सम्म विद्यार्थीले परीक्षा फारम भरिसक्नु पर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस