दिपायलमा छ हजार परीक्षार्थीहरु नायब सुब्बाको परीक्षा दिँदै - प्रशासन प्रशासन
prasaLogo
४ श्रावण २०७६, शनिबार

दिपायलमा छ हजार परीक्षार्थीहरु नायब सुब्बाको परीक्षा दिँदै


प्रकाशित मिति : 20 July, 2019 11:31 am

डोटीको दिपायलस्थित सेती प्राबिधिक शिक्षालयमा नायब सुब्बाको लागि परीक्षा दिदै परीक्षार्थी । लोकसेवा आयोगले असारमा खोलेको विभिन्न पदका लागि परीक्षा दिन डोटीको दिपायलमा छ हजार जना परीक्षार्थीहरु आईपुगेका छन् । तस्वीर : विमलबहादुर विष्ट

Tags:

प्रतिक्रिया दिनुहोस