दिपायलमा छ हजार परीक्षार्थीहरु नायब सुब्बाको परीक्षा दिँदै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

दिपायलमा छ हजार परीक्षार्थीहरु नायब सुब्बाको परीक्षा दिँदै


४ श्रावण २०७६, शनिबार


डोटीको दिपायलस्थित सेती प्राबिधिक शिक्षालयमा नायब सुब्बाको लागि परीक्षा दिदै परीक्षार्थी । लोकसेवा आयोगले असारमा खोलेको विभिन्न पदका लागि परीक्षा दिन डोटीको दिपायलमा छ हजार जना परीक्षार्थीहरु आईपुगेका छन् । तस्वीर : विमलबहादुर विष्ट

Tags :
प्रतिक्रिया दिनुहोस