एसईई पूरक परीक्षाको मिति सर्‍यो (सूचीसहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एसईई पूरक परीक्षाको मिति सर्‍यो (सूचीसहित)


२२ असार २०७६, आइतबार


परीक्षाफल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको तालिका संशोधन गरेको छ । यसअघि साउन २६ र २७ का लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने बोर्डले जनाएको छ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ ।

सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी पूरक (ग्रेड वृद्धि) परीक्षामा सहभागी हुन पाउने छन् ।

२ विषयमा अनुपस्थित विद्यार्थीले पनि परीक्षामा सहभागी भएर लाभ लिन सक्ने बोर्डले जनाएको छ ।

यस्तो छ संशोधित तालिका :

Tags :
प्रतिक्रिया दिनुहोस