स्थगित कृषि विकास बैंकको लिखित परीक्षा मिति र केन्द्र सार्वजनिक (सूचनासहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्थगित कृषि विकास बैंकको लिखित परीक्षा मिति र केन्द्र सार्वजनिक (सूचनासहित)


१३ माघ २०७६, सोमबार


काठमाडौँ । कृषि विकास वैंकको विभिन्न पदहरुको प्रतियोगितात्मक लिखित परीक्षाको लिखित परीक्षा मिति सार्वजनिक भएको छ ।

बैंकले आज (सोमबार) एक सूचना प्रकाशित गर्दै आन्तरिक, खुल्ला र समावेशीतात्मक लिखित परीक्षाको मिति तथा परीक्षा केन्द्र निर्धारण गरेको हो ।

सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस