ईपीएसमार्फत कोरिया जान भाषा परीक्षा पास भएकाले पुनः मेडिकल परीक्षण गर्नुपर्ने(सूचनासहित)
काठमाडौँ। ईपीएसमार्फत कोरिया जान सन् २०१९ मा भाषा परीक्षा उत्तीर्ण भएकाहरूले पुनः मेडिकल परीक्षण गराउनुपर्ने भएको छ । २०१९ यता विभिन्न मितिमा मेडिकल गरेका तर लेबर कन्ट्रयाक नआई रोस्टर गुज्रिएकाहरुले...