पूर्व निर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पूर्व निर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय


६ बैशाख २०७८, सोमबार


काठमाडौँ । सरकारले पूर्व निर्धारित परीक्षाहरु नरोक्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड सम्बन्धी आदेश जारी गर्दै पूर्व निर्धारित परीक्षाहरु स्वास्थ्य मापदण्ड अपनाएर सुचारु गर्ने निर्णय गरेको हो ।

त्यसबाहेक देशका प्रमुख शहरहरूका शैक्षिक संस्थाहरु बैशाख महिनाभर भौतिक रुपमा बन्द गर्ने तर बैकल्पिक माध्यमबाट पठनपाठन सुचारु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस