एसपीपीबारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्नुपर्ने सांसदहरुको माग
काठमाडौँ। प्रतिनिधिसभाका सांसदहरुले एसपीपीबारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका छन् । परराष्ट्रमन्त्री डा. नारायण खतिवडाले एसपीपी अगाडि नबढाउने सरकारको निर्णय अमेरिकालाई पठाइएको बताएपछि सांसदहरुले त्यो पत्र माग गरेका...