एमसीसी सम्झौता सबैको सहमतिमा मात्र अगाडि बढ्छः परराष्ट्रमन्त्री खड्का « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एमसीसी सम्झौता सबैको सहमतिमा मात्र अगाडि बढ्छः परराष्ट्रमन्त्री खड्का


२० आश्विन २०७८, बुधबार


काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सबैको सहमतिमा मात्र अघि बढाउने बताएका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार बसेको बैठकमा मन्त्री खड्काले एमसीसीबारे दलहरुको एकस्वर हुनुपर्ने बताएका छन् ।

उनले एमसीसी सम्झौता पास नगर्दा हुने क्षति कसरी न्यूनीकरण गर्ने भनेर पनि सोच्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस