परराष्ट्रमन्त्री खड्कासँग भारतीय राजदूतको भेटवार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

परराष्ट्रमन्त्री खड्कासँग भारतीय राजदूतको भेटवार्ता


२० आश्विन २०७८, बुधबार


काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल–भारतबीचका द्विपक्षीय महत्वपूर्ण सम्बन्धबारेमा फलदायी छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा आगामी सातादेखि आपूर्ति हुने कोरोनाविरुद्धको कोभिसिल्ड खोपको विषयमा समेत छलफल भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस