ग्रुप बनाएर एसइईमा चिट चोराउने प्रधानाध्यापकसहित पाँच जना पक्राउ
काठमाडौँ । एसइई परीक्षामा ह्वाट्सएप र फेसबुकमा ग्रुप बनाएर चिट चोराउने कार्यमा संलग्न पाँच जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । लोटस इङ्ग्लिस मिडिया हाई स्कुलका प्रधानाध्यापक तपन शर्मा, शिक्षक...