न्याय माग्दै रुस युक्रेन युद्धमा मृत्यु भएका परिवारका सदस्यहरूको प्रदर्शन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

न्याय माग्दै रुस युक्रेन युद्धमा मृत्यु भएका परिवारका सदस्यहरूको प्रदर्शन


१९ चैत्र २०८०, सोमबार


काठमाडौँ । रुस युक्रेन युद्धमा मृत्यु भएका परिवारको सदस्यले न्यायको माग गर्दै प्रदर्शन गरेका छन् । सोमबार उनीहरुले सिंहदरवार दक्षिण गेटमा न्याय माग्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

रुसी सेनामा गएर सम्पर्कविहीन भएकाहरूको खोजी, मृत्यु भएकाहरूको शव फिर्ता र अलपत्र परेकाहरुको उद्धारको माग राख्दै उनीहरुले सिंहदरवारको दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस