न्यायपालिकाको सुधार मेरो प्राथमिकता : प्रधान न्यायाधीश राउत
काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको सुधार आफ्नो प्राथमिकता भएको र त्यो मामिलामा कुनै सम्झौता नहुने बताएका छन् । न्यायिक मामिलाबारे रिपोर्टिङ गर्ने विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूसँगको कुराकानीमा प्रधान...