महेन्द्र यादवमाथि आक्रमण गर्ने सापकोटा समातिए
काठमाडौँ । प्रहरीले नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि साङ्घातिक आक्रमण गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको छ। आज (बुधबार) रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट घर भएका श्याम सापकोटाले काँग्रेस सहमहामन्त्री महेन्द्र...