काँग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काँग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार


२० भाद्र २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ ।

आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा सहभागी भइ निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो । यादवको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

खुकुरी प्रहार गर्ने नुवाकोटको विदुर नगरपालिकाका श्यामबाबु सापकोटालाई खुकुरीसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले प्रशासनलाई बताए । 

 घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस