रसुवाबाट प्रतिनिधिसभामा काँग्रेसका मोहन आचार्य निर्वाचित
काठमाडौँ । रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । २०७४ मा रसुवाबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित आचार्यले दोस्रो पटकको जितमा नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई फराकिलो...