बालकृष्ण खाँणलाई पछि पार्दै राप्रपाका बोहराले लिए अग्रता « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

बालकृष्ण खाँणलाई पछि पार्दै राप्रपाका बोहराले लिए अग्रता


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । रुपन्देहीको क्षेत्र नं.३ मा प्रतिनिधिसभा सदस्य तर्फ राप्रपाका नेता दीपक बोहराले अग्रता लिएका छन्।  

१४  हजार ७३५  मत गणना गर्दा तीन दलीय गठबन्धनका उम्मेदवार  राप्रपाका बोहोराले ५ हजार ६५७  मतसहित अग्रता कायम राखेका छन्।  

सत्ता गठबन्धनका उम्मेदवार काँग्रेस नेता बालकृष्ण खाँण ४ हजार ९१० मत सहित दोस्रो स्थानमा छन्। यो क्षेत्रमा कुल ९२ हजार ९७२  मत खसेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस