रुपन्देही-३ मा खाँणलाई पछि पार्दै दीपक बोहराले दिए अग्रता « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

रुपन्देही-३ मा खाँणलाई पछि पार्दै दीपक बोहराले दिए अग्रता


६ मंसिर २०७९, मंगलबार


रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यको मतगणना जारी छ।

पछिल्लो समय अनुसार राप्रपाका दीपक बोहराले नेपाली काँग्रेसका बालकृष्ण खाँणलाई उछिनेका छन्।

दीपक बोहरा (राप्रपा) ले ४१७० मत ल्याएका छन् भने नेपाली काँग्रेसका बालकृष्ण खाँणले ३९१९ मत ल्याएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस