२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवलपुरका दुवै क्षेत्रमा कांग्रेसको अग्रता कायमै

अ+ अ-

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जारी मतगणनामा प्रतिनिधिसभाका दुवै क्षेत्रमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । दुवै क्षेत्रमा सुरुआती अग्रता कायम गरेको कांग्रेसले त्यो लयलाई अझ कायम राखेको छ ।

प्रतिनिधिसभा १, तर्फ कांगे्रसका उम्मेदवार डा शशाङ्क कोइरालाले एक हजार एक सय ७९ मतको अग्रता कायम गरेका छन् । उनले २ हजार नौ सय ९४ मत प्राप्त गर्दा नेकपा (एमाले)का उम्मेदवार कृष्ण पौडेल एक हजार आठ सय १५ मत प्राप्त गरेबका छन् ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २, तर्फ कांग्रेसका उम्मेदवार विष्णुकुमार कार्कीले छ सय १९ मतको अग्रता कायम गरेका छन् । उनले सात हजार आठ मत प्राप्त गर्दा एमालेका उम्मेदवार तिलबहादुर महत क्षेत्रीले छ हजार तीन सय ८९ मत प्राप्त गुरेका छन् ।

प्रदेशसभातर्फ दुई गठबन्धनको अग्रता रहेको छ भने दुई वटामा एमालेको अग्रता कायम छ । प्रदेशसभा १ ९१० कांग्रेसका उम्मेदवारले दुई हजार छ सय ९७ र एमालेका उम्मेदवारले दुई हजार एक सय ५६ मत प्राप्त गरेका छन् । प्रदेशसभा १ ९२०मा माओवादी केन्द्रका उम्मेदवारले दुई हजार पाँच सय ८८ मत प्राप्त गर्दा एमालेका उम्मेदवारले दुई हजार ५० मत प्राप्त गरेका छन् ।

प्रदेशसभा २ (१)मा एमालेका उम्मेदवारले सात हजार दुई सय ६६ मत प्राप्त गर्दा माओवादी केन्द्रका उम्मेदवारले पाँच हजार दुई सय ७८ मत प्राप्त गरेका छन् । प्रदेशसभा २(२)मा एमालेका उम्मेदवारले सात हजार ३७ मत प्राप्त गर्दा एकीकृत समाजवादीका उम्मेदवारले चार हजार नौ सय छ मत प्राप्त गरेका छन् ।