डडेल्धुरामा देउवाको अग्रता कायम, पछिपछि सागर ढकाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डडेल्धुरामा देउवाको अग्रता कायम, पछिपछि सागर ढकाल


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले साढे ४ हजारभन्दा बढी मतको अग्रता लिएका छन्। देउवाले निकटतम प्रतिद्वन्द्वी सागर ढकाललाई सो मतले पछाडि पारेका हुन्। 

१९,५९६ मत गणना हुँदा देउवाको ९,७७३ मत छ भने स्वतन्त्र उम्मेदवार सागर ढकालले ५,१९३ मत पाएका छन्। त्यस्तै वीपी काँग्रेसका कर्णबहादुर मल्लले २,६९४ मत पाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस