मोरङ-३ मा कांग्रेस शर्माको अग्रता, रेखा थापा तेस्रो स्थानमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मोरङ-३ मा कांग्रेस शर्माको अग्रता, रेखा थापा तेस्रो स्थानमा


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । मोरङको निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका डा. सुनिल शर्माले अग्रता लिएका छन् । राप्रपाकी उमेदवार रेखा थापा प्राप्त गरेको मतको आधारमा तेस्रो स्थानमा छिन् ।

शर्माले १,८८७ मत प्राप्त गर्दा नेकपा एमालेका भानुभक्त ढकालको ८७८ मत आएको छ । यसैगरी थापाले ३८९ मत प्राप्त गरेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेतीले ८० मत ल्याएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस