डडेल्धुरामा प्रधानमन्त्री देउवाको अग्रता कायमै, दोस्रोमा ढकाल « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

डडेल्धुरामा प्रधानमन्त्री देउवाको अग्रता कायमै, दोस्रोमा ढकाल


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । डडेल्धुरा जिल्लाको प्रतिनिधि सभा सदस्यमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३०२२ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि रहेका छन् । अहिलेसम्म ११ हजार ३७० मत गणना हुँदा उनले पाँच हजार ७८७ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले दुई हजार ७९७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी, नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले एक हजार ६९० मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस