कांग्रेस केन्द्रीय समिति बैठक : आज केन्द्रीय सदस्यहरूले धारणा राख्ने
काठमाडौँ । नेपाली कांग्रेसको मंगलबारबाट सुरु भएको केन्द्रीय समिति बैठक आज पनि बस्नेछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा महामन्त्री गगनकुमार थापाले पेस गरेको आगामी एक...