काँग्रेस महाधिवेशनस्थलमा पत्रकारहरुमाथि भएको दुर्व्यवहार प्रति महासंघको आपत्ति
काठमाडौँ । नेपाली काँग्रेस महाधिवेशनको समाचार संकलन गर्न गएका पत्रकारहरुमाथि दुर्व्यवहार भएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले तोकिएको भन्दा तीन घण्टा ढिला गरी सुरु भएको मतदानको...