शशाङ्कको नाम देउवाको प्यानलमा पनि « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

शशाङ्कको नाम देउवाको प्यानलमा पनि


२७ मंसिर २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवार दिएका महामन्त्री शशाङ्क कोइरालाको नाम सभापतिका उम्मेदवार शेरबहादुर देउवाको प्यानलमा राखिएको छ ।

यसअघि संस्थापनइतर पक्षबाट आफै सभापतिको उम्मेदवार रहेका शशाङ्क साझा उम्मेदवार तय गर्नका लागि ब्याक भएका थिए ।

यद्यपि शशाङ्कको नाम शेखर र प्रकाशमान सिंहको प्यानलमा पनि राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस