काँग्रेस केन्द्रीय सदस्यमा ढुंगाना र रिजाल निर्विरोध निर्वाचित « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

काँग्रेस केन्द्रीय सदस्यमा ढुंगाना र रिजाल निर्विरोध निर्वाचित


२६ मंसिर २०७८, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ढुंगाना र रिजाल निर्विरोध निर्वाचित भएका हुन् ।

यो क्लस्टरबाट जंगीलाल यादवले उम्मेदवारी फिर्ता लिएपछि ढुंगाना र रिजाल सर्वसम्मत भएका हुन् । ढुंगाना र रिजाल दुबै संस्थापन पक्षका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस