जनताको भावना बुझेर काँग्रेसले गठबन्धनबारे निर्णय लिन्छ : नेता सिंह
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताको भावना बुझेर काँग्रेसले गठबन्धनबारे निर्णय लिने बताएका छन्। नेपाली काँग्रेसले सुरु गरेको ‘घरघर जाउँ, काँग्रेस जिताउँ’ एक महिने कार्यक्रमअन्तर्गत आज मीन भवनमा...