सत्ता र शक्ति प्राथमिकताको विषय ठान्ने प्रवृत्ति गलत : प्रदीप पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले सत्ता र शक्ति प्राथमिकताको विषय ठान्ने प्रवृत्ति गलत भएको बताएका छन्। उनले विचार र सिद्धान्तमा दूरी भएकाहरूसँग गठजोड गरेर सत्ता प्राप्ति...