काँग्रेसको मुख्य सचेतक पदमा रमेश लेखक मनोनीत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काँग्रेसको मुख्य सचेतक पदमा रमेश लेखक मनोनीत


१९ पुस २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद रमेश लेखक पार्टीबाट प्रतिनिधि सभाको मुख्य सचेतक पदमा मनोनीत भएका छन् ।

नेपाली काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नेपाली काँग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (१) बमोजिम लेखकलाई प्रतिनिधि सभाको मुख्य सचेतक पदमा मनोनयन गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस