सांसद भण्डारीलाई भेट्न देउवा पुगे कीर्तिपुर अस्पताल
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । गए राति खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका सांसद चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य...