सांसद भण्डारी र उनकी आमालाई मुम्बई लैजाने तयारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सांसद भण्डारी र उनकी आमालाई मुम्बई लैजाने तयारी


४ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । ग्यास सिलिण्डर विस्फोटबाट गम्भीर घाइते भएका नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ।

गए राति निवास बुद्ध नगरमा ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए।

उनीहरूलाई कीर्तिपुर अस्पतालको आइसियुमा राखेर उपचार गरिएको छ।

सम्बन्धित समाचार: ग्यास विस्फोटमा घाइते कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै

सम्बन्धित समाचार: घाइते सांसद भण्डारीको अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगे काँग्रेस र एमालेका नेताहरू

सम्बन्धित समाचार: सांसद भण्डारी र उनकी आमालाई उपचारका लागि विदेश लैजान अस्पतालको सिफारिस

Tags :
प्रतिक्रिया दिनुहोस