३ महिना प्रधानमन्त्री र मन्त्रीहरूको अनुहार नै देख्न नपाए हुन्थ्यो : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् । बुधबार राजधानीमा आयोजित काँग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी सङ्घको नवौँ राष्ट्रिय महाधिवेशनमा महामन्त्री थापाले यो सरकारलाई...