३ मन्त्री पाउनु पर्ने कोइराला पक्षको माग « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

३ मन्त्री पाउनु पर्ने कोइराला पक्षको माग


१६ चैत्र २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेस शेखर कोइराला पक्षले आफूहरूले ३ मन्त्री पाउने पर्ने माग गरेका छन् ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठक लगत्तै कोइराला समूहको छुट्टै बैठक बसेको थियो ।

उक्त बैठकमा नेता कोइरालाले काँग्रेसले ८ मन्त्रालय पाउँदा आफ्नो समूहबाट ३ जनाको माग गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस