काँग्रेस तनहुँका पूर्व जिल्ला सचिव बास्तोलाले मागे रास्वपाका वाग्लेलाई भोट « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काँग्रेस तनहुँका पूर्व जिल्ला सचिव बास्तोलाले मागे रास्वपाका वाग्लेलाई भोट


२० चैत्र २०७९, सोमबार


तनहुँ । नेपाली काँग्रेस तनहुँका पूर्व जिल्ला सचिव विश्वनाथ बास्तोला राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेका छन् ।

रास्वपाबाट मनोनयन दर्ता गराउने तयारीमा रहेका स्वर्णिम वाग्लेका पक्षमा उनले मत मागेका हुन् ।

एक वर्षअघि भएको स्थानीय तह चुनावमा काँग्रेस त्यागेका उनले मंसिरको चुनावमा रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी हालेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस