काँग्रेस ९ र नेकपा एसको ३ मन्त्रालयमा दाबी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस ९ र नेकपा एसको ३ मन्त्रालयमा दाबी


१४ चैत्र २०७९, मंगलबार


काठमाडौँ । सत्ता गठबन्धनको बैठकमा नेपाली काँग्रेसले ९ वटा मन्त्रालयमा दाबी पेस गरेको छ ।

मङ्गलवार बालुवाटारमा बसेको बैठकमा काँग्रेसले ९ वटा मन्त्रालयमा दाबी पेस गरेको हो ।

यस्तै जसपाले ३ नेकपा एकीकृत समाजवादीले ३ र लोसपाले २ वटा मन्त्रालयमा आफ्नो दाबी पेस गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस