क्रिप्टोलाई वैधानिकता दिन सांसद चौधरीको माग
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद विनोद चौधरीले क्रिप्टोलाई वैधानिकता दिनुपर्ने माग राखेका छन् । मङ्गलवारको प्रतिनिधिसभा बैठकमा बेल्दै उनले व्यापारघाटा कम गर्न र ठूला लगानीकर्ता आकर्षित गर्न...