उपचारपछि स्वदेश फर्किए काँग्रेस सांसद भण्डारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

उपचारपछि स्वदेश फर्किए काँग्रेस सांसद भण्डारी


१७ बैशाख २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारी भारतमा उपचार गराएर स्वदेश फर्किएका छन्।

आइतबार साँझ उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्।

गत फागुन ३ गते राति आफ्नै निवास बुद्ध नगरमा ‘ग्यास लिक’ भएर आगलागीबाट गम्भीर घाइते भण्डारी स्वास्थ्य उपचारपछि आइतबार फर्किएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस