बालुवाटारबाट गलहत्त्याएर बालकोट र सातै प्रदेशबाट घरघरमा पुर्याउने काम जनताले गरे: प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्गठनात्मक रूपमा अस्तव्यस्त र आत्मबल कमजोर हुँदा प्रतिक्रियावादीले टाउको उठाउने गरेको बताएका छन् । चितवनमा आज आयोजित एक कार्यक्रममा प्रचण्डले तत्कालीन...